२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक, ७ हजार ३२४ जना उत्तीर्ण (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको प्रहरी जवानको लिखित परीक्षा सार्वजनिक गरेको छ । आयोगले २०७७ फागुनमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा ३६ हजार ७ सय २२ जना सहभागी भएकोमा सात हजार तीन सय २४ जना उत्तीर्ण भएका छन् ।

देशभरबाट सहभागी भएका उम्मेदवारहरूको अन्तर्वार्ता साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरूमा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्तर्वार्ता परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर,, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्ज मा सञ्चालन हुने छ । अन्तर्वार्ताको परीक्षा तालिका यहीँ ३० गते नेपाल प्रहरीको वेभसाइट तथा फेसबुक पेजमा प्रकाशन हुने बताइएको छ ।

यस्तो छ नतिजा नामावली

प्रतिक्रिया दिनुहोस