२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक जारी, दुई जना सचिव हुँदै

अ+ अ-

काठमाडौँ । वालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

सोमबार(आज) बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको बैठक बैठक केही बेरमा सकिँदै छ । आजको बैठकले प्रशासन र प्राविधिकतर्फ दुई जना सचिव नियुक्ति गर्ने निर्णय गर्दै छ ।

हिजो मात्रै सचिव बढुवा सिफारिस समितिले प्रशासन तर्फ एक र प्राविधिक तर्फ एक गरी दुई जना सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सम्बन्धित समाचार : प्राविधिक तर्फ सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

सहभागी एक मन्त्रीका अनुसार अदालतको फैसला आउनु अघि बसेको परिषद्को बैठकले केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस