हरिणको छालासहित दुईजना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हरिणको छालासहित दुईजना पक्राउ


२३ असार २०७८, बुधबार


पक्राउ

झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् ।

हरिण मारी छाला काटेर घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस