नेप्से दोहोरो अंकले घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेप्से दोहोरो अंकले घट्यो


२१ असार २०७८, सोमबार


काठमाडौँ । साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८ सय २२.७३ अंकमा झरेको हो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस