सकियो संसद विघटन मुद्दाको बहस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सकियो संसद विघटन मुद्दाको बहस


२१ असार २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार (आज) दिउँसो सकिएको हो ।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस