काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
हिजो (शुक्रबार) शुरु भएको १३ औं केन्द्रिय कमिटी बैठक शनिबार पनि सञ्चालन भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।
उक्त बैठकमा पार्टीको माधवकुमार नेपाल पक्ष भने सहभागी भएका छैनन् ।