देउवा निकट शीर्ष नेताहरूको बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवा निकट शीर्ष नेताहरूको बैठक जारी


१९ असार २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट शीर्ष नेताहरूको बैठक बसिरहेको छ । देउवा निवास बुढानीलकण्ठमा बैठक जारी छ ।

बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्ण बहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरूको सहभागिता रहेको छ ।

आगामी १४ औँ अधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस