२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा ७७ कर्मचारीको माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । सूचना प्रविधितर्फ प्राविधिक अधिकृत १० जना र मुख्य प्राविधिक सहायक ६७ जनाको दरखास्त आह्वान गरिएको हो ।

आयोगले आज सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

त्रिवि मा स्थायी अस्थायी वा करार सेवामा बहाल रहेका शिक्षक कर्मचारीका हकमा उमेर हद लाग्ने छैन ।

दरखास्त दिने अन्तिम मिति साउन ४ गते सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म दरखास्त दिन सकिने छ ।

दरखास्तका लागि अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।