टेकु अस्पतालको निर्देशकमा डा. बास्तोला नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेकु अस्पतालको निर्देशकमा डा. बास्तोला नियुक्त


१४ असार २०७८, सोमबार


काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

डा. सागरराज भण्डारीले भोलिदेखि अवकाश पाउने भएपछि उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट निर्देशक नियक्त गरिएको हो ।

बास्तोला यसअघि अस्पतालका  ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस