पाल्पाको तानसेन नगरपालिकाको प्रभाष नजिकैको खेतमा रोपाई गर्दै खेतालाहरु । यस बर्ष समयमा बर्षा भएकोले किसानहरु असारको पहिलो हप्ता नै धान रोपाई सम्पन्न गरी बसेका छन् । तस्वीर : कृष्ण दर्नाल, रासस