२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अफर आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्न : माधव नेपाल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीले कोर्ष नै करेक्सन नगरी मिल्ने संभावना नरहेको बताए।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाइँ भइहाल्नुस् भन्ने कुरा पनि आएको छ’, उनले भने, माधव नेपाल धोका दिने मान्छे होइन। ’

आफूलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएको उनको भनाई थियो । ‘गठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन, उनले भने, अदालतबाट हस्ताक्षर फिर्ता लिने कुरा पनि संभव छैन।’

उनले आफूहरु संविधान र लोकतन्त्र जोगाउनका लागि एमालेको विद्रोही पक्ष भएको बताए।

‘केपी ओलीलाई सत्ता भएपछि त्यसभन्दा बाहेक अरु केही चाहिँदैन । नेता नेपालले भने, ‘त्यसैले उहाँ भन्नुहुन्छ, कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु। नरहे बाँस, नबजे बाँसुरी। त्यसैले उहाँले संसद् नै विघटन गर्नुभयो।’

प्रतिक्रिया दिनुहोस