२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरो कप २०२० : डेनमार्क नकआउटमा प्रवेश

अ+ अ-

काठमाडौँ । डेनमार्क युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमवार राति भएको खेलमा रुसलाई ४–१ ले पराजित गर्दे डेनमार्क उपविजेतको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कका तर्फबाट मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरेका थिए । खेलको ३८ औँ मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ ओँ मिनेटमा पाउलसेनले गोल गरे, ७९औँ मिनेटमा अर्को गोल क्रिष्टियनसेनले गरे भने ८२ मिनेटमा जोकिमले गोल गरेर ४ गोल पुर्‍याए ।

यता रुसका ज्युबाले ७० औँ मिनेटमा पेनाल्टीमा एक गोल गरेका थिए ।

डेनमार्कले ४–१ ले जित हासिल गरेको हो ।

योसँगै डेनमार्क ३ खेलबाट ३ अङ्कसहित समूह बीको उपविजेता बनेको हो । फिनल्यान्ड र रुस समान ३/३ अङ्कमा छन् । तर डेनमार्क गोल अन्तरमा अघि छ ।

डेनमार्क पहिलो खेलमा १–० ले फिनल्यान्डसँग र बेल्जियमसँग २/१ ले पराजित भएको थियो ।

बेल्जियमसँग ३–० ले पहिलो खेलमा पराजित भएको रुसले दोस्रो खेलमा फिनल्यान्डलाई १–० ले हराएको थियो । तर डेनमार्कसँग पराजित भएसँगै रुस समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस