प्रहरीका १५ एसएसपीको सरुवा (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीका १५ एसएसपीको सरुवा (सूचीसहित)


७ असार २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ । श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजनामा सरुवा गरिएको छ

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा टेकबहादुर तामाङलाई सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस