काठमाडौँ । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका १४ जनालाई पार्टीबाट हटाउने निर्णय गरेको छ ।
सोमबारको केन्द्रीय समितिको भर्चुअल बैठकबाट माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूलाई पार्टीबाटै हटाउने औपचारिक निर्णय गरेको हो ।
यी हुन् माओवादी केन्द्रबाट निष्कासित भएका जनप्रतिनिधिहरू