गण्डकी प्रदेशको योजना आयोगमा काफ्ले नियुक्त « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गण्डकी प्रदेशको योजना आयोगमा काफ्ले नियुक्त


६ असार २०७८, आइतबार


पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् ।काफ्लेले आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट शपथ ग्रहण गरेका हुन् ।

काफ्लेले यसअघि रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक भएर काम गरेका थिए । तनहुँ साँघेका उनी दमौलीकै आदिकवि भानुभक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रुपमा काम गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस