१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ ।

शनिवार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै प्रहरी टोली परिचालन गरिएको हो ।

घटनाको अनुसन्धानका लागि सङ्घीय इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा एउटा टोली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)का नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुवै टोली आइतबार बिहान घटनास्थल प्रस्थान गरेका छन् ।

असार २ गते परशुराम–८ को जमरानी स्वास्थ्य केन्द्रबाट कोभिड १९ का बाँकी रहेका स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पुर्‍याउन जाने क्रममा बेपत्ता भएकी धामीको शनिवार सामुदायिक वनमा शव फेला परेको थियो । शव पोष्टपार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या

प्रतिक्रिया दिनुहोस