डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो । गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामग्री जोगबुडा अस्पताल पुर्याउन भनी निस्केकी अस्मिताको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा फेला … Continue reading डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या