पत्रकार शाहमाथि कुटपिटको विरोध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पत्रकार शाहमाथि कुटपिटको विरोध


३ असार २०७८, बिहिबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार पारशविक्रम शाहमाथि प्रहरीबाट कुटपिट जनाउँदै भ्रत्र्सना गरेको छ ।

महासङ्घको एसोसिएट संस्था नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य एवं देशदैनिक डटकमका सम्पादक/प्रकाशक शाहमाथि समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले आज स्वयम्भुमा दुव्र्यवहार र कुटपिट गरेको महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा स्वतन्त्ररुपमा पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको यो कार्य प्रेस स्वतन्त्रतामाथिको हुन् भएको जनाउँदै पत्रकारको पेशागत स्वतन्त्रतामाथि आघात पुर्याउने र पत्रकार त्रसित बनाउने कार्य रोक्न माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस