थप तीन देशको उडान सञ्चालन गर्ने सरकारको निर्णय « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

थप तीन देशको उडान सञ्चालन गर्ने सरकारको निर्णय


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको छ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट इस्तानबुल,कतार, क्वालालम्पुर सहितका देशको उडान खुल्ला गर्ने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस