२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैद्यलाई २४ घण्टाभित्र कानुनी कारबाही गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका बागमती प्रदेश सभा सांसद नरोत्तम वैद्यलाई २४ घण्टाभित्र कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ ।

रोष्ट्रममै प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति अत्यन्तै निन्दनीय र खेदजनक रहेको भन्दै वैद्यलाई तत्कालै गिरफ्तार गरी योजनाकारहरूमाथि अनुसन्धान अगाडी बढाउन अनेरास्ववियुले माग गरेको हो ।

शनिवार अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्या गर्न तम्तयार रहेको उद्घोष पर्दाभित्र रचिएको असामान्य घटनाको पटाक्षेप रहेको र नरोत्तम प्रतिनिधि पात्र मात्र रहेको बताएका छन् ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस