२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउँदै

अस्थायी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ ।

उक्त अस्पताल जिल्लामा कोरोना सङ्क्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरूलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखी उपचार गर्न सकिने नुवाकोट जिल्ला काँग्रेस सभापति जगदीशश्वरनरसिंह केसीले बताए ।

अस्पताल सञ्चालनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सह-महामन्त्री अर्जुननरसिंह केसीबाट १५ थान अक्सिजन सिलिन्डर, नुवाकोट काठमाडौँ सम्पर्क समितिका अध्यक्ष पदमराज पौडेल मार्फत अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट १६ बेड ,नेपाली काँग्रेस विदुर नपा वडा नं ५ का सभापति राजेन्द्र अर्यालबाट २ बेड , नेपाल पेलेट फिड ईन्डष्ट्रिज प्रा.लि.को तर्फबाट युवा व्यवसायी केशव थापामार्फत २ बेड, विनपा ५ निवासी शिवहरी गजुरेलबाट १ बेड तथा टाकानाथ रिजाल र दामोदर प्याकुरेलबाट १ बेड, गरी कुल २२ बेड प्राप्त भएको छ ।

साथै नुवाकोट उद्योग वाणिज्य सङ्घ आबद्ध व्यवसायीहरूले आइसोलेसन सेन्टरमा एम्बुलेन्स तथा त्यहाँ रहने बिरामीहरूका लागि एक महिनासम्म खानाको प्रबन्ध गर्ने तथा शिक्षक सङ्घ नुवाकोटले आइसोलेसन सेन्टरको लागि थप बेड राख्न ठाउँ आवश्यक परेमा आफ्नो भवन समेत प्रयोग गर्न दिने प्रतिबद्धता जनाएको सभापति केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस