२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कटुवा पेस्तोलसहित लहानबाट तीन जना पक्राउ

अ+ अ-

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट प्रहरीले हतियारसहित तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १ मटियर्वा बस्ने २५ बर्षीय करण पुर्वे, २२ बर्षीय सञ्जयकुमार महतो र २४ बर्षीय धर्मेन्द्र महतो छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको हो ।

गत वैशाख २८ गते लहान १ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन–चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न भएको शंकामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पूर्वेको घर खानतलासी गर्दा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस