काठमाडौँमा भूकम्पको धक्का महसुस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँमा भूकम्पको धक्का महसुस


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । काठमाडौँमा बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस