प्रेस पासको दुरुपयोग भए कारबाही « प्रशासन
Logo ११ कार्तिक २०७८, बिहिबार
   

प्रेस पासको दुरुपयोग भए कारबाही


२ जेष्ठ २०७८, आइतबार


 

काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकेटको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्र व्यावसायिक नरोकिए कानुनी कारबाही गरिने जनाएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्तिमा त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस