आइसियुमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
काठमाडौँ । रसुवाको बाढीबाट उद्धार गरिएका तथा अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर सामग्री प्रसारण गरिएको विषयमा प्रेस काउन्सिल नेपालले अध्ययन थालेको छ। काउन्सिलले सोमबार विज्ञप्ति जारी...