काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा देशभर कोरोना भाइरस संक्रमणका कारण १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।