२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग भेटेकै हो-बाबुराम

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ सरकार गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले भेट गरेको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीसँग आफूले भेटवार्ता गरेको पुष्टि गरेका हुन्। तर कहिले भेटेको भने अझै खुलाएका छैनन् ।

प्रधानमन्त्री पद माग्दै पटक–पटक बाबुरामले ओलीसँग राति राति भेट गरेको एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा दाबी गरेसँगै भट्टराईले आफू र प्रधानमन्त्री ओलीबिच भेटवार्ता भएको स्वीकारेका हुन्। यसअघि डा.भट्टराई र प्रधानमन्त्री ओलीबिचको भेटबारे सार्वजनिक जानकारी दिइएको थिएन।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीले दूतमार्फत बोलेकाले बोल्नुपर्ने भयो। महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रधानमन्त्री ओलीलाई भेटेकै हो। मैले वर्तमान–पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६९५०बमोजिम बनाउन सकिन्छ। सोचौँ।’

यसअघि प्रधानमन्त्रीले डाक्ने सर्वदलीय बैठक लगायतका छलफलमा प्रतिगमनकारीसँग छलफल नगर्ने भन्दै भट्टराई उपस्थित हुने गरेका थिएनन्।

प्रतिक्रिया दिनुहोस