काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज साँझ ५ बजे बस्न गरी बैठक बोलाएका हुन् ।
आजै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन् ।