२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले आफू पक्षधर सबै सांसदलाई बोलाए सिंहदरवार, सम्भवतः आजै राजीनामा

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफू पक्षधर सांसदहरूलाई सिंहदरवार बोलाएका छन् ।

केहीबेर अघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरूले राजीनामा दिएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेसँगै राजीनामा दिने तयारीमा सांसद पुगेको एक नेताले बताए ।

एक नेताका अनुसार नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र १० जना समानुपातिक सांसद गरी ३५ जनाले आजै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदै गर्दा त्यस अघि नै नेपाल पक्षले आज राजीनामा दिन लागेका हुन् ।

यता प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने प्रस्ट भएको छ । काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । आज मात्रै पनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै पुगेर विश्वासको मत नदिने र आफूहरू तटस्थ बस्ने सन्देश सुनाई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस