आफूले प्रयोग गर्ने गाडी कोरोना र दैवी प्रकोपमा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आफूले प्रयोग गर्ने गाडी कोरोना र दैवी प्रकोपमा प्रयोग गर्ने प्रमुख प्रशासकीय अधिकृतको घोषणा


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना अवधि भर नचढ्ने घोषणा गरेका छन् ।

नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएपछि देशव्यापीरुपमा अक्सिजन र एम्बुलेन्सको अभाव खड्किँदै जाँदा प्रमुख प्रशासकीय अधिकृत आफूले प्रयोग गर्दै आएको बा २ झ १२५९को गाडी कोरोना र दैविप्रकोप मा प्रयोग गर्ने गरी हस्तान्तरण गरेका हुन् ।

आम नागरिकको समस्या भन्दा आफ्नो सुविधा ठुलो नभएको पुरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस