टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा « प्रशासन
prasaLogo
२४ बैशाख २०७८, शुक्रबार

टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा


प्रकाशित मिति : 7 May, 2021 2:55 pm

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।

उक्त नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस