मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस