मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले « प्रशासन
prasaLogo
२३ बैशाख २०७८, बिहीबार

मन्त्रिपरिषद् बैठक बोलाए प्रधानमन्त्री ओलीले


प्रकाशित मिति : 6 May, 2021 3:09 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज  साँझ ५ बजे ओली निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस