कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कास्की र पर्वतमा दुई जना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कास्की र पर्वतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस