२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ हजार डोज रेमडेसिभिर औषधी ढाकाबाट आइपुग्यो काठमाडौँ

अ+ अ-

काठमाडौँ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज बंगलादेशबाट काठमाडौँ आइपुगेको छ ।

औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने भएको छ । कोरोना संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ । दिउँसो ३ बजेदेखि औषधीको वितरण सुरु भएको छ ।

उक्त औषधीलाई काठमाडौँ र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको छ । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधी ल्याइएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार केही दिनभित्रै कोभिडका लागि चाहिने अत्यावश्यक औषधी काठमाडौँ आइपुग्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार देशवासीको नाममा सम्बोधन गर्दै चीन र रुसबाट खोप ल्याउन खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस