काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए ।
ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।