वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको बुधबार बिहान १० बजे नारायणी अस्पतालमा मृत्यु भएको हो ।

वैशाख १२ गते नारायणी अस्पतालमा ल्याइएका उनको एन्टिजेन परीक्षण पोजेटिभ आएको थियो । अस्पतालमा ६० जना संक्रमितमध्ये १० जनाको अवस्था जटिल रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस