२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटार बैठकमा सहभागी एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण

अ+ अ-

काठमाडौँ। बालुवाटार बैठकमा सहभागी नेकपा एमालेका तीन केन्द्रीय सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई मङ्गलवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केन्द्रीय सदस्यद्वय खिमलाल भट्टराई र विष्णु रिजालमा पनि सङ्क्रमण पुष्टि भएको छ । रायमाझीलाई उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ । भट्टराई र रिजाल भने होम आइसोलेसनमा छन् ।

वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो । रिजाल र भट्टराईले मङ्गलवार आफूहरू सङ्क्रमित भएको खुलाएका छन् । रायमाझीलाई भने सोमवारै सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार : ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि, सैनिक अस्पताल छाउनीमा भर्ना

यद्यपि बैठक सकिएको दुई तीन दिनपछिमात्रै उनीहरूमा कोरोना सङ्क्रमण देखिएकाले सबै नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा नपर्ने बताइएको छ ।

रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए । गण्डकी प्रदेश सभाका पनि तीन सांसदमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस