२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ जनाको परीक्षा रद्द, ५ वर्ष लोक सेवाका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी कारबाही

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी तर्फ प्रहरी जवान(जनपद) पदको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द गरिदिएको छ ।

आयोगले २०७७ फागुन २२ मा सञ्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा अनियमितता गर्ने परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुको साथै ५ वर्ष आयोगका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

नक्कली परीक्षार्थी बनी परीक्षा दिने र सक्कली परीक्षार्थी दुबैलाई पाँच वर्षसम्म लोक सेवाबाट सञ्चालन हुने कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी निलम्बन गरिएको आयोगले जनाएको छ ।

यस्तै, उनीहरूलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई सिफारिस गर्ने आयोगले जानकारी दिएको छ ।

नक्कली परीक्षार्थीले सक्कली परीक्षार्थीको नागरिकता र प्रवेश पत्रमा फोटो परिवर्तन गरी परीक्षा दिएको आयोगको ठहर छ ।

यसै गरी उत्तर पुस्तिकामा आफ्नो विवरण लेखि हाजिरीसमेत गरी प्रश्न पत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागी गएका एक जनाको भने लिखित परीक्षा मात्रै रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस