यस्तो छ एमाले अध्यक्ष केपी ओलीको २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यस्तो छ एमाले अध्यक्ष केपी ओलीको २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन


६ बैशाख २०७८, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा सोमबार ओलीले सो प्रतिवेदन पेस गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस