काठमाडौँ । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरु बन्द हुने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्ने निर्णय जारी गरेको हो ।