२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्‍चनपुर मालपोत कार्यालयका शाखा अधिकृत जोशीविरुद्ध मुद्धा

अ+ अ-

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी विरुद्ध मुद्धा दायर गरेको छ ।

जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग २४ हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीद्वारा अधिकृत जोशीलाई सेवाग्राहीबाट २४ हजार घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार : कञ्चनपुर मालपोत कार्यालयका शाखा अधिकृत घुससहित पक्राउ

अनुसन्धानको सिलसिलामा अधिकृत जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराईदिने क्रममा घुस लिएको पुष्टि हुन आएको आयोगका प्रवक्त नारायण प्रसाद रिसालले जनाएको छ ।

अधिकृत जोशीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (३) को उपदफा (१) र दफा )३) को उपदफा (१) को देहाय (क) अनुसारको जरिवाना र कैद सजायको मागदाबी गर्दै आज (मंगलबार) विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता रिसालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस