राष्ट्र बैङ्ककी निर्देशक कारागार चलान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्र बैङ्ककी निर्देशक कारागार चलान


३० चैत्र २०७७, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ ।

ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि जगन्नाथ देवल सुनधारा महिला वन्दी गृहमा थुना पठाएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताएका छन् ।

सासू शोभा रिजाल र ससुरा भूपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोपमा ८४ वर्षीय शोभाको उजुरी पछि सुष्मालाई पक्राउ गरिएको थियो ।

ज्येष्ठ नागरिक ऐन-०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाइँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस