मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार साँझ बस्ने भएको छ।

बालुवाटारमा साँझ पाँच बजे बस्न लागेको बैठकले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे छलफल र आवश्यक निर्णय गर्न सक्ने बुझिएको छ ।

शनिबार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम नियन्त्रणका लागि बिभिन्न ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस