ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना५त६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार नमोबुद्ध–२का १७ वर्षीय झलक विकको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस