२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विक्रम र अमृताको नयाँ कोसेली ‘मदानीमा नेती’ले चर्चा बटुल्दै

अ+ अ-

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत माया प्रेम र बिछोडले भरिएका दैनिक जसो बजारमा आई रहेका छन् । त्यसो त रमाइला, नचाउने किसिमका गीतहरू पनि नआएका होइनन् तर दर्शक श्रोताले मौलिक गीतलाई नै बढी रुचाउँछन् ।

यही साङ्गीतिक आकाशमा नयाँ मौलिक गीत थपिएको छ ‘मदानीमा नेती’ मदानीमा नेती एक विशुद्ध गाउँले नेपाली शब्द हो । मोही पार्दा प्रयोग हुने मदानी र नेती शब्दबाट पुरा गीत तयार पारिएको छ ।

दहीमा जति हाले नि पानी
बन्दैन मोही नेतीले नतानी
मदानीमा नेती

नेपाली समाजमा हराउँदै गएको मौलिकतालाई गीतले जुरुक्क बोकेको छ । युवा पुस्ताका निकै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाजमा रहेको नेतीले चर्चा पाइरहेको छ । गीतमकाे शब्द शरद पाण्डेले कोरेका हुन् भने, म्युजिक गायक परियार कै रहेको छ।

भिडियोमा आफ्नो प्रेमिकाको नजिक अरूले प्रवेश गर्दा रिसको आवेगमा निम्तिएको गम्भीर समस्या र प्रहरीको खोजी सूचिमा रहेका प्रेमी वरिपरि घुम्ने कथालाई फिल्मी शैलीमा प्रवीन थापाले आकर्षक शैलीमा तयार पार्दै निर्देशित गरेका छन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। गायक गायिका द्वयलाई प्रहरीको भूमिकामा पेस गरिएको उक्त म्युजिक भिडियो बाबा इन्ट्रटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस