१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ संसदमा पेस गरिएको सङ्घीय निजामती सेवा ऐनको मस्यौदा[पूर्ण पाठसहित]

अ+ अ-

काठमाडौँ । ९ महिना पछि आज(सोमबार) प्रतिनिधिसभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन, २०७७’ दफावार छलफलका लागि संसदमा पेस गरेकी हुन् ।

१५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बिबादकैबीच पारित गरिएको विधेयक लामो समयसम्म अड्किएको थियो ।

समयमै ऐन नआउँदा स्थायी सरकारसमेत भनिने प्रशासनयन्त्र ठप्प जस्तै मात्र भएन कि लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीयता कार्यान्वयनमा समेत अड्चन उत्पन्न भयो ।

राजनीतिक बेवास्ता तथा केही प्रशासनिक इन्ट्रेष्टका कारण संविधान निर्माण गर्ने भन्दा जटिल बनाइएको विधेयकमा समावेश कतिपय व्यवस्थाहरू कर्मचारीमैत्री मात्रै छैनन् कि राजनीतिक परिवर्तनले खोजेको र आम जनताले अपेक्षा गरेको सेवा प्रवाहबारे केही बोलेको छैन । जसले यो ऐन कसका लागि भन्ने अहम् प्रश्नसमेत उब्जाएको छ ।

दफावार छलफलका क्रममा नमिलेका कतिपय विषयवस्तुबारे गहन छलफल गरी संशोधनसहित तत्काल जारी गर्न जरुरी छ ।

हेर्नुहोस् पूरापाठ

प्रतिक्रिया दिनुहोस