२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडको जोखिम बढ्दै गएको भन्दै सर्तक रहन प्रशासन कार्यालय दाङको आग्रह

अ+ अ-

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बताए ।

उनले नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

त्यसैगरी प्रशासनले फागुपूर्णिमालगायत मेला पर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ । कोभिड– १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि यसअघि सहमति लिएको भए पनि सो सहमति रद्द गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ ।

साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा सङ्क्रामक रोग एने २०२० बमोजिम कारवाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस