२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र नेकपा भङ्ग गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने

अ+ अ-

काठमाडौँ । मङ्गलवार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा भङ्ग गर्ने सर्वोच्चको फैसलाविरुद्ध अदालत जाने निर्णय गरेको छ । स्थायी कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार सर्वोच्चको फैसलाविरुद्ध यही साता अदालत जाने निर्णय भएको हो ।

कानुन व्यवसायीहरुले ६० दिनभित्र पुनरवलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाएका छन् ।

गत फागुन २३ गते सर्वोच्चले नेकपाको एकता भङ्ग गरी एमाले र माओवाली केन्द्रलाई विभाजित गरिदिएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त फैसला राजनीतिक भएको भन्दै फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस