३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किर्ते आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ

अ+ अ-

काठमाडौँ । कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ ।

सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरोपमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका हुन्।

महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चन्द्रनिगाहपुर–९ मा निर्माण नै नभएको बहुतले अस्पताल भवन निर्माण सम्पन्न भएको भन्दै ४३ करोड ५५ लाख ६०९ संस्थालाई हस्तान्तरण कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ ।

यस क्रममा महर्जनले संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए।

महर्जनले सरकारका विभिन्न निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा समेत किर्ते कागजपत्र प्रयोग गरेको ब्युरोले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोकी प्रहरी उपरीक्षक गंगा पन्तले बताएकी छन्।

महर्जनको साथबाट आइफोन, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटर प्याड, मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको च।नं। १२६७ को थप रकम निकासा सम्बन्धी लेखिएको चिठीको छाया प्रति बरामद गरिएको पन्तले बताइन्।

प्रतिक्रिया दिनुहोस