२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन चितवनका तीन कर्मचारी बढुवासहित पदस्थापन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवन अन्तर्गतका तीन जना कर्मचारी खरिदार पदबाट नायब सुब्बामा बढुवा भएका छन् । बुधवार बढुवा समितिको निर्णय अनुसार तीन कर्मचारीलाई बढुवा तथा पदस्थापन गरिएको हो ।

नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाका लागि समितिको निर्णयबाट तीन जनाको बढुवा भएको हो ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा ध्रुवराज ढकाल र निर्मला कुमारी अधिकारीको बढुवा गरिएको छ भने कार्यक्षमताको मूल्याङ्नद्वारा मनमाया लामिछानेलाई बढुवा गरिएको हो ।

साबिक मालपोत कार्यालय भरतपुरमा कार्यरत ढकाललाई बढुवा गरी इलाका प्रशासन कार्यालय माडी सिफारिस गरिएको छ भने खैरहनी नगरपालिकामा कार्यरत अधिकारीलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा पदस्थापन गरिएको छ ।

यसैगरी नापी कार्यालय भरतपुरमा कार्यरत लामिछानेलाई पनि चितवन राष्ट्रिय निकुञ्ज कसरा सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस